दोब्बर बजेटको माग



पोखरा

प्रदेश २ का सांसदहरुले यतिबेला २ करोडको माग गरेका छन् । उनीहरुको माग आफ्नो निर्वाचन क्षेत्र विकासका लागी हो ।

प्रतिनिधिसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र लक्षित विकासको निम्ति हरेक सांसदलाई १० करोड रुपैयाँ बजेट दिनुपर्ने माग गरिरहेका बेला प्रदेश २ का सांसदहरुले पनि करोडका योजना माग्दै संसद नै अवरुद्ध गरेका थिए । त्यसपछि उनीहरुलाई १ करोड हरेक सांसदलाई दिने सहमति भयो तर उनीहरुको चित्त बुझेन र अहिले प्रत्यकलाई दूई करोडको भाग पर्नुपर्ने माग गरेका छन् । तर बजेट खर्च गर्ने विधि र अनुगमन प्रणाली अपारदर्शी भएको र बजेट विकासमा कम र कार्र्यकर्तामा बाड्ने बढि भएको सांसदको आलोचना बढि छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja