हवाई इन्धनको मूल्य रु १० ले घट्यो



पोखरा आज
पोखरा, २६ पुस ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य एकै पटकमा रु १० ले घटाएको छ । तर घटाएको मूल्य आन्तरिक उडानका लागी मात्र हो ।

घटाएको मूल्य विहिबार राती १२ बजेबाट लागु हुने निगमले बताएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य १०४ रुपैँया ५० पैसाबाट घटेर ९५ रुपैँया ५० पैसा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja