होलीका जलाउँदैःफोटोफिचर



रंगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय होलिका जलाउदै ।
रङ्गको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय गोबरको गुइँठामा आगो घरमा लैजानका लागि पालो पर्खदै । जलाइएको होलिकाबाट गोबरको गुइँठामा घर लगिएको आगो वर्षभरि बाल्नुपर्ने थारु समुदायमा चलन रहेको छ ।

 

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja