बाढीले रोकिए यात्रु र सवारीसाधनः फोटोफिचर प्रकाशित मिति : 12 July, 2019 4:24 pm By : आशिष रानाभाट ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन । बुधबारदेखि भएको बर्षाका कारण जिल्लाका टोक्सेल, हर्कपुुर, डडुवा र घुर्मी क्षेत्रका यात्रु अलपत्र परेका छन् । तस्बिरः रासस