पहिरोले घर भत्काउँदा आमा छोरीको मृत्युः फोटोफिचर प्रकाशित मिति : 14 July, 2019 11:41 am By : आशिष रानाभाट ओखलढुंगाको पात्लेमा पहिरोमा पुरिएका शव । शनिबार दिउँसो पहिरोले घर भत्काउँदा मोलुङ गाउँपालिका– ७ पात्ले तालकोटकी स्थानीय ४४ वर्षीया पुटी शेर्पा र उनकी १० वर्षिया छोरी याङजी शेर्पाको मृत्यु भएको हो । तस्वीरः रासस