बाटो निर्माण सम्पन्न भएसँगै मुस्ताङबाट तिलिचो पुग्न सहज: फोटो फिचर प्रकाशित मिति : 19 August, 2019 2:17 pm By : Samuel Shrestha तस्वीर : हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ ठिनीबाट तिलिचो ताल जाने बाटो । ठिनीबाट नमखुसम्मको यो बाटो निर्माण सम्पन्न भएसँगै मुस्ताङबाट तिलिचो पुग्न सहज भएको छ ।