मानहुँडाँडामा रेलिङ निर्माणः फोटोफिचर प्रकाशित मिति : 28 August, 2019 11:52 am By : आशिष रानाभाट तनहुँको पर्यटकीय गन्तव्य मानहुँडाँडामा सुरक्षाका लागि निर्माण गरिएको रेलिङ । नगरपालिकाको रु २५ लाख र वडाको रु पाँच लाखको लागतमा सात सय मिटर रेलिङ निर्माण गरिएको छ । तस्वीर: रासस