कुहिरोले ढाकिएको मानहुँडाँडा: फोटो फिचर प्रकाशित मिति : 6 September, 2019 6:44 pm By : Samuel Shrestha तस्वीर : तनहुँको दमौली बजारबाट कुहिरोले ढाकिएको अवस्थामा देखिएको मानहुँडाँडा । परापूर्वकालमा महर्षि ऋषिले सत्यवतीसँग सम्भोग गर्ने क्रममा कुहिरो उत्पत्ति गराएपछि हालसम्म पनि दमौली बजारमा कुहिरो लाग्ने गरेको धामिंक किंवदन्ती छ ।