तनहूँमा साउन ३२ गतेसम्म लम्बियो निषेधआज्ञा
पोखरा
तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा भएको बैठकले कोभिड संक्रमण बढ्दै गएकाले तनहूँमा साउनको ३२ गतेसम्म लकडाउन हुने भएको छ ।
थपिएको अवधिमा लकडाउनसम्बन्धी व्यवस्थामा कुनै परिवर्तन नहुने तर बैठकमा सक्रिय संक्रमित पाँच सय हाराहारी पुगेकाले कडाई गर्ने निष्कर्ष निकालिएको थियो ।