भदौ १४ गते कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा
पोखरा
हिजो बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी भदौ ७ गते परेको गाईजात्राको दिन पनि सरकारले यसपालि देशैभरका नेवार समुदायलाई बिदा दिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।