साउन ३१ गते राष्ट्रपति भण्डारी पोखरा आउने 



पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ वाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्तीको समापन तथा नवनिर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् ।

कार्यक्रम यहि साउन ३१ गते मंगलबार आयोजना गरिएको छ । राष्ट्रपति सहभागी हुने कार्यक्रमका लागि प्रचार-प्रसारलाई तीव्र बनाइएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा विद्यालयको ३२ कोठे पक्की भवन निर्माण भएको प्रअ आचार्यले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja