आगामी निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
पोखरा
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ ।आज ललितपुरमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा आयोगले मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन सामाग्रीको खरिद लगायत काममा उक्त रकम खर्च हुने बताएको हो ।