लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढ्दो



पोखरा

लमजुङमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ ।

जिल्ला प्रशासन कार्यलय लमजुङमा हाल सम्म १८ हजार  दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् । जिल्लाका आठ वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि  प्रशासनबाट नै सेवा दिएको  प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए । 

जिल्लाभर राष्ट्रिय परिचयपत्र  बनाउनेको सख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला  सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना  रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja