वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन
पोखरा
आफ्नै वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई कारबाहीको माग गर्दै नगर सभामा विरोध प्रदर्शन गरेका छन् ।
उनलाई कारबाहीको माग गर्दै मंगलबार बसेको पोखरा महानगरपालिकाको १२ औं नगर सभा स्थगित भएको हो। वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै एमाले जनप्रतिनिधिहरूले विरोध जनाएको हुन् ।