राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने



पोखरा

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ ।

चार घण्टासम्म चलेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठकबाट समाधान खोज्न पहल गर्ने निर्णय गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा गर्दै पार्टी महामन्त्री मुकुल ढकालले बैठक बस्नुअघि नै प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकाले अहिलेलाई समय दिने निर्णय गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja