सरकारबाट बाहिरिने रास्वपाको निर्णय



पोखरा

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja