रास्वपाका अध्यक्ष लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता
पोखरा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युराज पौडेलले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।