राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज



पोखरा

राष्ट्रपति रामचन्द्र पौडेल ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज निको भएर शीतल निवास फर्किएका हुन् । राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja