नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
पोखरा
बिहीबारबाट जारी नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित क्वालिटी ब्यांक्टिमा सुरु भएको छ ।
बैठकमा केन्द्रीय सदस्यहलाई आफ्नो धाराणा राख्नका लागि ३ मिनेटको समय निर्धारण गरिएको छ । बैठकमा ७० जनाभन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।
बिहीबारको बैठकमा नेता नेपालले पार्टी एकताका लगि आफूहरुले हदैसम्म प्रयास गर्ने बताएका थिए ।