कास्कीमा भदौ १० गतेसम्म कडा निषेधाज्ञा, के गर्न पाईन्छ/पाईदैन ?



पोखरा

कोरोना संक्रमणको दरसंगै मृत्युदर पनि बढ्दै भएको भन्दै प्रशासन कार्यलय कास्कीले भदौं २ गते आदेश जारी गर्दै जिल्लामा जारी गरेको निषेधाज्ञाको समय एक साता थप गरेको छ ।

भदौ ३ गते राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको  निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

यस सँगै जोर गते  जोर नम्बरका सवारीसाधन तथा बिजोर गते  बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

विद्यालयमा  भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ ।

हेर्नुहोस् यस्तो छ आदेश :

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja