आगामी पुस १ देखि १० गतेसम्म तनहुँको कृष्ण मोटरमार्ग बन्द



पोखरा

जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटर मार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ ।

आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ । सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए ।

सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात “सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।”व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja