गण्डकीमा ४ दिनभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान
पोखरा
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपराधा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन्। मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख गुरुङले पुस २५ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्।