गण्डकी प्रदेश

पानीको रहमा डुबेर दुई बालकको मृत्यु

पोखरा पूर्वी नवलपरासीको गैंडाकोटमा सिँचाइका लागि जम्मा गरिएको पानीको रहमा डुबेर दुई बालकको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ४, झपर्दीका १३ वर्षका प्रतिक परियार र १५ वर्षका प्रविन


बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

    पोखरा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा देउरालीमा जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना भने घाइते भएका छन् । मृत्यु हुनेमा जिपमा सवार सोही ठाउँका


बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु

पोखरा बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया


पोखरा फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि सिचुवान ड्रागन बोटलाई

पोखरा पोखराको फेवातालमा भएको ‘ड्रागन बोट रेस’ को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । दक्षिण एसियामै पहिलोपटक नेपालमा भएको ‘ड्रागन बोट रेस’ का पाँच सय र दुई


अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

  पोखरा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो । शनिबार राति गएको


पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

  पोखरा पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार राति


पोखरामा लागूऔषधसहित एक नेपाली पुरुष र विदेशी महिला पक्राउ

  पोखरा पोखरामा लागूऔषधसहित एक विदेशी महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् । बुधबार अपरान्ह १ बजे लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं तथा लागू औषध नियन्त्रण व्युरो


गगनगौडा र भरतपोखरी जोड्ने मोटरेबल पुल १७ महिनादेखि अलपत्र

  पोखरा पोखरा महानगरपालिका–३२ गगनगौडा र वडा–३३ भरतपोखरी जोड्ने लामगादीस्थित सेती नदीमा निर्माण गरिएको मोटरेबल पुल लच्किएको १७ महिना बितिसक्दा पनि पुनःनिर्माण सुरु भएको छैन । ६० टन भार क्षमताको उक्त


गोरखा जीप दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा शोक व्यक्त

  पोखरा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । गएराति गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा शहीद लखन गाउँपालिका–५


पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिभल हुँदै

  पोखरा पोखराको फेवातालमा आज शुक्रबारदेखि ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ । चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरा हुन लागेको फ्रेन्डसिप ड्रागन बोट रेस चीन सरकारको पहलमा असार ८


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja