गण्डकी प्रदेश

गोरखाकोमा विश्वमै अति दुर्लभ लोपोन्मुख तामे सालक फेला

पोखरा गोरखाको गण्डकी गाउँपालिका–४, फलाटे क्षेत्रमा विश्वमै अति दुर्लभ मानिएको लोपोन्मुख तामे सालक आज बिहान फेला परेको छ । स्थानीयवासी प्रेमकुमार श्रेष्ठको घर नजिकै पोखरीमा वयस्क हुँदै गरेको तामे सालक


आजको मौसम : गण्डकी प्रदेशमा हल्का पानी पर्ने सम्भावना

पोखरा हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा


पोखरामा व्यवसाय कर बुझाउँदैनन् तारे होटल

पोखरा मणिपाल शिक्षण अस्पतालले पोखरा महानगरलाई ३० वर्षपछि नक्सा पासवापतको १ करोड ७५ लाख रुपैयाँ दस्तुर बुझाएको छ । ०४९ कात्तिक २ गतेदेखि सञ्चालनमा आएको यो अस्पतालको व्यवस्थापनमा नेपाली टोली


गोरखामा बसको ठक्करबाट ६५ वर्षीय महिलाको मृत्यु

पोखरा गोरखा सिरानचोक गाउँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधबार हिजो बेलुका ग १ ख ६४६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै मृत्यु भएको हो । बस र चालकलाई


तनहुँमा दुईवटा सिम चलाएको निहुँमा श्रीमतीको हत्या

पोखरा श्रीमतीले दुईवटा सिम चलाएको निहुँमा हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीय


पालुङटार नगरपालिमा जग्गाको कित्ताकाट खुल्ला

पोखरा गोरखा जिल्लाका ११ स्थानीय तहमध्ये पालुङटार नगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुल्ला गरेको छ । नगरपालिकाले भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावधानअनुसार नगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण


गण्डकी सरकार: पूर्वाधारका योजनामा न्यूनतम तीस लाख बजेट

पोखरा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आगामी आर्थिक वर्षमा सडक आयोजनाका लागि न्यूनतम रू ३० लाखभन्दा कम बजेट विनियोजन नगर्ने जनाएको छ । म्याग्दीको मालिका


अवरुद्ध बेनी-जोमसोम सडक १६ घन्टापछि सञ्चालन

  पोखरा बेनी–जोमसोम सडकमा १६ घन्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ भुरुङतातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सीधा


महानगरले डोजर चलायाे फेवा सिमसार संरचनामा

  पाेखरा  फेवातालको सिमसार क्षेत्रमा अनधिकृत रुपमा बनिरहेको संरचनामाथि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । व्यवसायी देवेन्द्र केसीले सिमसार पुरेर बनाएको संरचनामाथि महानगरले मंगलबार डोजर चलाएको हो । केसीले महानगरबाट


गाेरखा बस दुर्घटना हुँदा १२ जना घाइते

पोखरा गाेरखा नगरपालिका-८ ढुङ्गागाढेमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । चितवनकाे नारायणगढबाट गाेरखाकाे आरुघाटका लागि छुटेकाे ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर ढुङ्गागाढेमा दुर्घटना भएकाे


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja