पाेखरा उपत्यका

पोखरामा लागूऔषधसहित एक नेपाली पुरुष र विदेशी महिला पक्राउ

  पोखरा पोखरामा लागूऔषधसहित एक विदेशी महिला र एक नेपाली पुरुष पक्राउ परेका छन् । बुधबार अपरान्ह १ बजे लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं तथा लागू औषध नियन्त्रण व्युरो


गगनगौडा र भरतपोखरी जोड्ने मोटरेबल पुल १७ महिनादेखि अलपत्र

  पोखरा पोखरा महानगरपालिका–३२ गगनगौडा र वडा–३३ भरतपोखरी जोड्ने लामगादीस्थित सेती नदीमा निर्माण गरिएको मोटरेबल पुल लच्किएको १७ महिना बितिसक्दा पनि पुनःनिर्माण सुरु भएको छैन । ६० टन भार क्षमताको उक्त


पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिभल हुँदै

  पोखरा पोखराको फेवातालमा आज शुक्रबारदेखि ‘नेपाल–चीन’ फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ हुँदैछ । चीनबाहिर दक्षिण एसियामै पहिलोपल्ट पोखरा हुन लागेको फ्रेन्डसिप ड्रागन बोट रेस चीन सरकारको पहलमा असार ८


राजदूत नविन श्रीवास्तव: पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छ

पोखरा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भयो पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा पोखरेलीहरुको चार दशक अघिदेखिको सपना हो, अन्तर्राष्ट्रिय विमानस्थल । विमानस्थलको अवधारणा, जग्गा अधिग्रहणदेखि निर्माण सम्पन्न हुन ४० वर्ष लाग्यो । विसं २०७४ देखि निर्माण सुरु भइ २२ अर्ब लगानीमा निर्माण भएको विमानस्थल


फेवातालकाे मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश

पोखरा सर्वोच्च अदालतले फेवातालकाे मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन


पोखरा विमानस्थलमा भोली चिनियाँ जहाज अवतरण हुने

  पोखरा जनवरी १, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भाेलि बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा


अन्तर विद्यालय क्रिकेटमा छात्रतर्फ त्रिभुवन र छात्रातर्फ बाराहीलाई उपाधी

  पोखरा पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज कास्की जिल्ला स्तरिय अन्तर सामुदायिक छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा छात्रतर्फ त्रिभुवन मावि र जनप्रिय मावि तथा छात्रातर्फ सिद्ध मावि र बाहारी मावि फाइनलमा प्रवेश


गण्डकीमा आगामी वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने

  पोखरा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०÷८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन


आजदेखि पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

पोखरा  पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja