समाचार

टिस्टाको बाढीले भारतमा बिक्यो नेपालको बिजुली, प्रतियुनिट मूल्य १६ रुपैयाँ……

मंगलबार भारतको ‘डे अहेड’ बजारमा नेपालको बिजुली प्रतियुनिट १६ रुपैयाँमा बिक्री भइरहेको छ । भारतको इनर्जी एक्सचेञ्ज ९आईएक्स० बजारको तथ्यांक अनुसार मंगलबार प्रतियुनिट १० भारतीय रुपैयाँ अर्थात १६ रुपैयाँ प्रतियुनिट


इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो….

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले पररा उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका


प्रधानमन्त्री प्रचण्ड पुगे बझाङ …

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ पुगेका छन् । भूकम्पले क्षति पुर्याएका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने कार्यक्रम निर्धारण गरिएको


व्याटमिन्टनमा रशिला विजय


प्रधानमन्त्री र एमसीसीकी प्रमुख कार्यकारी अधिकृतबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की प्रमुख कार्यकारी अधिकृत ९सीईओ० एलिस अलब्राइटले भेटवार्ता गरेकी छन् । उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा


व्याटमिन्टनमा रशिला विजय

१९औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंऊल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् । बिनजियाङ जिम्न्यासियममा मंगलबार भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१(४, २१(७ ले पराजित गरिन् जितपछि


*नक्कली भुटानी शरणार्थी काण्डमा डा.आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको प्रहरीद्धारा पुष्टि*

  काठमाडौं : नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको प्रहरीले पुष्टि गरेको छ।


म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि

  पोखरा गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै म्याग्दी


ढोरपाटन सिकार आरक्षबाट हतियार बरामद

पोखरा विभिन्न स्थानमा लुकाइ राखिएका ९ थान हतियारसहित अन्य सामाग्री ढोरपाटन सिकार आरक्षले बरामद गरेको छ । लुकाएर राखिएको अवस्थामा आरक्षले ती हतियार भेट्टाएको हो । ती हतियार लुकाएको स्थानबाट सिकारीले


मधेसमा रासायनिक मलको अभाव नहुने

पोखरा बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja