समाचार

इन्डोनेसियाको सुमात्रामा ६.४ म्याग्नीच्युडको भूकम्प

पोखरा इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन । भूकम्पको प्रभावबारे


खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको मृत्यु

पोखरा सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक अस्ट्रेलियाली नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका-२ रात्माटेमा ६३ वर्षीय अस्ट्रेलियाली नागरिक भ्यालेन्स फिलिप्स थोमसको आज निधन भएको पर्यटक प्रहरी कार्यालय लुक्लाले


नेपालमा भेटियो ओमिक्रोनको नयाँ भेरिएन्ट

पोखरा   नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि भएको छ । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका


फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

पोखरा उच्च अदालत पाटनले फिल्म ‘प्रसाद २’ को प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेको छ । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग


रवि लामिछानेविरुद्ध दायर रिट हेर्न नमिल्नेमा

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा सरेको छ । एकल इजलासमा परेको रिट न्यायाधीश अनिलकुमार सिन्हाले हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन्


कोरोना देखिना साथ आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह

पोखरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमण देखिनासाथ परीक्षण गराई आइसोलेसनमा बस्न सबैमा अनुरोध गरेको हो ।


चितवन-२: कांग्रेसका जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता 

पोखरा कांग्रेसका जितनारायण श्रेष्ठले चितवन-२ को उपनिर्वाचनका लागि सोमबार दिउँसो मनोनयन दर्ता गराएका छन् । श्रेष्ठलाई सत्तारूढ गठबन्धनका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसमेतको सहयोग छ । मनोनयन दर्ताअघि भरतपुर चौबीसकोठीमा कोणसभासमेत


तनहुँ-१: रास्वपाका वाग्लेले गरे उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । चितवनबाट उम्मेदवारी दर्ता गराएका सभापति रवि लामिछाने तनहुँ पुगेपछि वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् ।वाग्लेको प्रस्तावकमा


तनहुँ-१: एमालेबाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सर्वेन्द खनालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । मंसिर ४ गते भएको निर्वाचनमा


तनहुँ-१: कांग्रेस उम्मेदवार भट्टराईको उम्मेदवारी दर्ता

पोखरा तनहुँ-१ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेका छन् । श्यामकुमार मौरातीलाई प्रस्तावक र सरिता गुरुङलाई समर्थक राखेर भट्टराईले मनोनयन दर्ता गरेका हुन् ।तनहुँ-१ का तत्कालीन प्रतिनिधिसभा सदस्य रामचन्द्र


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja