समाज – संस्कृति

पोखरामा सर्वेश्वर नारी समूहले शिवरात्रिको अवसरमा खुला भजन प्रतियोगिता गर्ने 

पोखरा पोखरा महानगरपालिका-४४ गैर्हापाटनमा रहेको परोपकार सर्वेश्वर नारी समूहले महाशिवरात्रि पर्वको अवसरमा खुला भजन प्रतियोगिता गर्ने भएको छ । धर्म संस्कृतिको संरक्षणको उद्देश्यसहित आगामी फागुन ६ गते शिवरात्रि पर्वका दिन


छन्त्याल समुदायको संस्कृति संरक्षणको लागी रु एक करोडको अक्षयकोष

पोखरा म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा


शिला हस्तान्तरणले दुई देशको धार्मिक सम्बन्ध थप मजबुत बनेको छ: मुख्यमन्त्री अधिकारी

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालीगण्डकी नदीको पवित्र शिला हिन्दूहरूको धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन रामको मूर्ति कुद्नका लागि हस्तान्तरण गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएका छन्। गण्डकी प्रदेश सरकार


दोस्रो राष्ट्रिय धरोहर सम्मान ज्ञानमणी नेपाललाई

पोखरा दशौ राष्ट्रिय पोशाक दिवसको दिन पारेर इतिहासविद् तथा संस्कृतिका ज्ञाता ज्ञानमणी नेपाललाई राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले दोस्रो राष्ट्रिय धरोहर सम्मान–२०७९ले विभुषीत गरेको छ। विगत एक दशकदेखी नेपालको औपचारिक राष्ट्रिय


पुष ९ गतेदेखि २४ औं भदौरे पञ्चासे महोत्सव

पोखरा कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ । महोत्सवमा तमु ल्होसार तथा गाउँपालिका


आज विवाह पञ्चमी पर्व देशभर मनाइँदै

पोखरा प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका


पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला

पोखरा प्रत्येक वर्षजस्तै यस वर्षको कार्तिक पूर्णिमाका अवसरमा कमला नदी किनारमा भुतमेला लागेको छ । पहेँलो धोती र सारी लगाएका नयाँ सिकारू धामी झाँक्रीहरू हातमा अगुल्टोसहित माटोको ढकना र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याउँदै कमलान नदी किनारमा भेला भएका


मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने पर्यटक बढ्दै

पोखरा हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने


दुर्लुङ समाज पोखराद्वारा विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

पोखरा दुर्लुङ समाज पोखराद्वारा प्रसिद्ध धार्मिक पर्यटकीयस्थलका रूपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गरिएको छ । पर्वत जिल्लाको  साविक दुर्लुङ घर भई पोखरामा बसोबास गर्दै आएका व्यक्तिद्वारा गठित दुर्लुङ समाज


असोजमा मात्र बागलुङ कालिकामा ३५ लाख रुपैयाँ भेटी सकंलन

पोखरा असोज महिनाभर बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ३५ लाख ३७ हजार कमाएको छ । असोज महिनामा १९ लाख ४० हजार रुपैयाँ खर्च पनि गरेको छ । हरेक दिनको भेटीलगायतको कमाइ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja