पोखरा गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ मगंलबार भएको लिग चरणको खेलमा आर्मी, एपिएफ, बागमती र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रगंशालामा
पोखरा नवौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सअन्तर्गत महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।यसअघि लुम्बिनी प्रदेशकी निशा चौधरीको नाममा रहेको ५.४७ मिटरको कीर्तिमान तोडेर जयरानीले ५.५८ मिटर कायम गरेकी छन् । मंगलबार नै व्यक्तिगत
पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले म्याराथनको उपाधि जितेको छ । मंगलबार बिहान भएको प्रतियोगितामा अनिश थापा मगरले स्वर्ण जितेका हुन् । मगरले २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा ४२ किलोमिटर दूरी पार
पोखरा फ्रान्सका मिडफिल्डर एन्गोलो कान्टे विश्वकपबाट बाहिरिएका छन् । आरएमसी स्पोर्ट्सका अनुसार कान्टे विश्वकप नखेल्ने भएका छन् । अहिले इन्जुरीका कारण चेल्सी टिमबाट बाहिर रहेका छन् । इन्जुरीका कारण कान्टे
पोखरा स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३–१ अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा रियलको जितमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान
पोखरा पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वासमा गण्डकीका अमृत थापा मगरले पुरुष व्यक्तिगत विधामा स्वर्ण पदक जितेका छन् । सोमबार पोखरा रंगशालास्थित स्क्वास कोर्टमा भएको फाइनल खेलमा थापामगरले
पोखरा राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला हक्की खेलमा प्रदेश नम्बर १ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरामा शनिबार भएको महिला हक्कीको पहिलो खेलमा प्रदेश १
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (शनिबार) भएको साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवै तर्फ नेपाल आर्मीका खेलाडी बिजेता बनेका छन् । पुरुषतर्फ
पोखरा नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडी त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको छ । उनको खेलकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको बेलामा
पोखरा गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत हुने साइक्लिङ खेलको तयारी पुरा भएको छ । शनिबार (भोली)देखि शुरु हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४०