पोखरा आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनोट आजदेखि शुरु गरेको छ। असोज २८ देखि कात्तिक
पोखरा साविक विजेता भारतले नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन नपाउने भएको छ । विश्व फुटबलको सर्वोच्च फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआई एफएफ) लाई प्रतिबन्ध लगाएसँगै
पोखरा कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ एक दिन अगाडि सुरु हुने भएको छ । फिफा काउन्सिलको ब्यूरोले बिहीबार सर्वसम्मत निर्णय गरेर अल बायत रंगशालामा हुने उद्घाटन खेल र समारोह
पोखरा नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शनिबार नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
पोखरा आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन्। बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २/० ले पराजित गर्दै रियलले सुपर कप उपाधी
पोखरा मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल
पोखरा पाेखरामै पहिलाे पटक स्केट टुर्नामेन्ट हुने भएकाे छ । स्केट खेल्ने खेलाडीहरुकाे संख्या बढदै गएकाे तर स्केट खेल्ने खेलाडीलाई केही अवसर नभएकाे भन्दै स्केट खेल्ने खेलाडीलाई एउटा राम्रो अवसर
पोखरा मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल
पोखरा भारतले पाँचौँ टी २० खेलमा आइतबार वेस्ट इन्डिजलाई ८८ रनले पराजित गरेको छ । पहिलो, तेस्रो र चौथो खेल जित्दै भारतले एक खेल अगावै पाँच खेलको शृंखला ३-१ ले
पोखरा नेपाली फुटबल खेलाडी विमल राना अष्ट्रेलिया पलायन भएका छन् । गत सिजन मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेलेका विमल नेपालमा फुटबल खेल नभएपछि विदेशीएका छन् । त्यसअघि आशिष