गण्डकी प्रदेश

तनहुँको भानु नगरपालिका प्रविधिमैत्री बन्दै

पोखरा नगरवासीलाई सहजरूपमा सेवा प्रवाह गर्ने उद्देश्यले तनहुँको भानु नगरपालिका को सेवा प्रवाह प्रविधिमैत्री बन्दै गएको छ । नागरिकलाई सेवा, अवसर र पहुँचमा पुर्‍याउन दुईवर्षे परियोजनाको अवधारणासहित सहज सेवा उपलब्ध गराउन प्रविधिको


पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ 

पोखरा पोखराको लेकसाइडमा एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ। सोमबारराति पोखरा महानगरपालिका -६ लेकसाईड वाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी


भालुपहाडस्थित सेतीखोलाको किनारमा युवक र युवती मृत अवस्थामा फेला

पोखरा स्याङजाको फेदीखोला गाउँपालिका २ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई


बिजयपुरमा नगद रकम फेला, सम्वन्धित व्यक्ति सम्पर्कमा आउन आग्रह

पोखरा भदौ २८ गते पृथ्वीराजमार्गको बिजयपुर सडकखण्डमा केही नगद रकम फेला परेको नगद अहिलेसम्म कसैले मेरो भनी दावी गर्न नआएका कारण सम्वन्धित व्यक्ति सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको हो ।


पोखरामा दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा ल्याइने

पोखरा मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ ।   


अन्नपूर्ण गाउँपालिकामा गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी

पोखरा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको सुत्केरी र गर्भवतीलाई उपहार कार्यक्रम प्रभावकारी बनेको छ । गर्भवती र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेपछि तोकिएको समयमा नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामा


लमजुङमा आवश्यक कर्मचारी नहुँदा भेन्टिलेटर प्रयाेगविहीन

पोखरा साढे दुई वर्षअघिकाे मध्य काेराेनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएकाे भेन्टिलेटर चाैथाे लहरकाे काेराेना महामारी सकिँदासम्म सञ्चालन हुन सकेकाे छैन । भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको


बेनी अस्पतालमा दुई सातामा ११ जनामा डेंगी संक्रमण

पोखरा बेनी अस्पतालमा पछिल्लो दुई साताको अवधिमा ११ जनामा डेंगी संक्रमण भेटिएको छ । सन् २०२२ सम्म फेला परेका १३ डेंगी संक्रमितमध्ये सेप्टेम्बर १ देखि १५ तारिखमा मात्रै ११ जना रहेको


पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव

पोखरा पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव भएको छ । मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा कीट नहुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन् । ‘बिरामीको चाप


तनहुँमा डेंगी संक्रमित बढेको बढ्यै

पोखरा भदौभर तनहुँमा ८८ जनामा डेंगी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार दमौली अस्पतालमा ३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ र बन्दिपुर अस्पतालमा ७ जनामा डेंगी संक्रमण


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja