गण्डकी प्रदेश

तनहुँमा २ बालिका बलात्कृत, ३३ वर्षीय युवकलाई १९ वर्ष कैद

पोखरा तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई


मुस्ताङ र डोल्पा जिल्ला जोड्ने मोटरेबल पुल निर्माण

पोखरा गण्डकीको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला जोड्ने सडकमा मोटरेबल पुल निर्माण भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा एक सय २० मिटर लामो


पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु

पोखरा पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग १ ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा-३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्यु भएको हो । पैदलयात्रा


पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित

पोखरा नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित


रुमखोला लघु जलविद्युत् परियोजना सञ्चालनमा

पोखरा म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि विद्युत्


देशभर ९८३५ जनामा डेंगु संक्रमण पुष्टि, गण्डकीमा २०२ जनामा

पोखरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दश महिनामा देशभर ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी डेंगु संक्रमित बागमती प्रदेशमा रहेका


बागलुङ कालीमाटीमा बन्दै वडा र स्वास्थ्य चौकी

पोखरा पूर्वशिक्षक ८२ वर्षीय मेघराज पाण्डेयले ४ रोपनी जमिन दिएपछि कालीमाटीमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको छ । सडकले नछोएको र पुरानो भवनमा सञ्चालित स्वास्थ्य चौकी पायक नपरेपछि नगरपालिकाले चालु


बाघले आक्रमण गर्न थालेपछि दुम्किबासका स्थानीय त्रसित

पोखरा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्किबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार  दिनको अन्तरालमा दुम्किबासबाट सर्दी जानेबाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण


पोखरामा हटाउन थालियो अवैध संरचना

पोखरा पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा-९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । सोमबार


कास्की सेवा हस्पिटलद्वारा डेंगु रोगको परीक्षण निःशुल्क

पोखरा भदौ ३० गतेदेखि पोखरा महानगरपालिका वडा नं. १२ स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले डेंगु रोग नियन्त्रणका लागि डेंगुरोगको परीक्षण निःशुल्करुपमा गर्ने भएको छ ।  अस्पतालले सामाजिक


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja