गण्डकी प्रदेश

बागलुङको रामतोला बस्ती पहिरोको चपेटामा 

पोखरा बागलुङ नगरपालिका-११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ । पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन् । 


पोखरामा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ 

पोखरा आइतबार बेलुका पोखरा महानगरपालिका–१३ स्थित सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ देवघाट स्थायी वतन भई हाल कास्की पोखरा- १३ मियापाटन


लमजुङमा बढ्दै डेंगु संक्रमण, २ महिनामै १० जनामा डेंगु

पोखरा जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । गत वर्षभर देखिएको संख्याभन्दा बढी विगत २ महिनामै डेंगु संक्रमित देखिएका छन् । गत वर्ष ८ जना संक्रमित देखिएकामा पछिल्लो २ महिनामै १० जनामा


माथिल्लो मनाङमा मर्न थाले याक र चौंरी

पोखरा मनाङको माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित प्रिप्चे चरन क्षेत्रमा कान्छा गुरुङले पालेकामध्ये ७ वटा चौंरी एकैसाथ मरे । समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाइमा छ यो


पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पवनकुमार प्रजापति

पोखरा पोखराको जेठो सामाजिक संस्था  पोखरा उद्योग वाणिज्य सङ्घको ३४ औँ महाधिवेशनबाट अध्यक्ष पदमा पवनकुमार प्रजापति विजयी भएका छन् । यही भदौ २४ र २५ गते सम्पन्न भएको महाधिवेशनअन्तर्गत भएको


मुस्ताङको स्याउ बागलुङ, कुश्मालगायतका बजारमा

पोखरा चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दी र आसपासका जिल्लामा मुस्ताङको स्याउको माग हुन्छ । यहाँ एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दसैँका बेला त अझै बढी मुस्ताङी स्याउको कोशेली चल्छ ।


२३ बर्श पछि पहिलो महिला अध्यक्षको रुपमा कोपिला श्रेष्ठ निर्वाचित

पोखरा गोर्खा जिल्ला घर भै ब्यबसाय, शिक्षा, पेसा वा विभिन्न कारणले पोखरामा बस्दै आएका गोर्खालीहरुको साझा संस्थाको रुपमा रहेको गोर्खा मिलन समाजले आज आफ्नो २३ औं साधरणसभा र १२ औं


पोखरामा ट्रायल दिने २ जना नक्कली परीक्षार्थी पक्राउ

पोखरा कास्की प्रहरीले ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सवारी साधन अनुमति पत्रको परीक्षा दिने र दिन लगाउनेलाई पक्राउ गरेको हो


कर्तव्य ज्यान मुद्दामा फरार रहेका तनहुँका एक प्रतिवादी पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय तनहुँले कर्तव्य ज्यान मुद्दामा फरार रहेका भानु नगरपालिका वडा नं. ८ पुर्कोट घर भएका ४१ वर्षीय अनुप श्रेष्ठलाई २० वर्षपछि पक्राउ गरेको छ । निजलाई नवलपरासी


कास्कीका व्यावसायिक कृषकलाई उत्पादनका आधारमा अनुदान

पोखरा जिल्लामा व्यावसायिक कृषकले उत्पादनका आधारमा अनुदान पाएका छन् । जिल्लाका दुग्ध उत्पादक कृषकले समूह तथा सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम पाए । प्रदेश सरकारले दूधमा प्रतिलिटर दुई रुपैयाँ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja