गण्डकी प्रदेश

बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन 

पोखरा म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक पाँच दिनपछि सञ्चालन भएको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा गत शुक्रबार खसेको पहिरो पन्छाएर आज साँझदेखि यातायात सञ्चालन गरिएको पूर्वाधार विकास


कांग्रेसका महामन्त्री थापालाई कास्कीबाट उम्मेद्वार सिफारिस गर्न आवेदन 

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आगामी मंसिर ४ मा हुने चुनावका लागि पार्टीबाट उम्मेद्वार बनाउन कास्की क्षेत्र नं. १ कांग्रेसमा थापाको नामबाट बुधबार आवेदन परेको हो । कास्की कांग्रेसका


पोखराको पावरहाउस चोकस्थित लागुऔषधसहित ४ जना पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लागुऔषधसहित पोखरा महानगरपालिका वडा नं.१९ लामाचौर बस्ने वर्ष २२ का अजय जिसी, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ११ घर भइ हाल पोखरा-१६ दीप बस्ने


अभिनेता पल शाहको मुद्दामाथिको आज हुने सुनुवाइ स्थगित

पोखरा अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा आज (बुधबार) हुने भनिएको सुनुवाइ न्यायाधीश केसी अनुपस्थित भएकाले स्थगित भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा


पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै

पोखरा मुलुककै सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात


कास्कीको कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी

पोखरा कास्कीको मादी गाउँपालिका वडा नं. १ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दाबी गरिएको छ । समुद्री सतहबाट २४ सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला


कर्तव्य ज्यान मुद्दाका फरार मनाङका ३७ वर्षीय पुरुष पक्राउ 

पोखरा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मनाङ नारपु गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय छिरिङ लोप्साङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७५ पुस १


पोखरामा नालामा खसेर ११ बर्षीय बालकको मृत्यु

पोखरा पोखरामा नालामा खसेर मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ काउरेका ११ बर्षीय रविन तिवारीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शुक्रबार राति ८ बजे महानगरपालिका


कांग्रेसका नेता पौडेलद्वारा तनहुँ १ बाट उम्मेदवार बन्न आवेदन पेश

पोखरा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् । कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि हिजो


लमजुङमा गण्डकी सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु

पोखरा जिल्ला अस्पताल लमजुङमा गण्डकी प्रदेश सरकारको सहयोगमा डायलाइसिस सेवा सुरु गरिएको छ ।  दोर्दी गाउँपालिका ८ की ७० वर्षकी महिला अनरुपी गुरुङलाई डायलाइसिस गराई अस्पतालबाट पहिलो पटक सेवा प्रारम्भ


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja