गण्डकी प्रदेश

लमजुङमा जिप दुर्घटना हुँदा १५ जना घाइते

पोखरा लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, घनपोखरामा बुधबार जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बेँसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जिप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर


अस्पताल सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया

पोखरा सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत


व्यास नगरपालिकाद्वारा शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा

पोखरा व्यास नगरपालिकाले भदौ १ गते (आज) देखि कल सेन्टर सञ्चालनमा ल्याएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर सञ्चालनमा ल्याएको हो । चालु आर्थिक वर्षको


तनहुँ चाम्बासस्थित विषय शिक्षक नपाउँदा समस्या

पोखरा तनहुँको भानु नगरपालिका–३ चाम्बासस्थित हिमालय माध्यमिक विद्यालयले माध्यमिक तहमा अंग्रेजी विषयको शिक्षक नपाउँदा समस्या भएको छ । विषयगत शिक्षक आवश्यकताको विज्ञापन पटकपटक प्रकाशित गरे पनि कसैको दरखास्त नपर्दा प्राथमिक


पोखराका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना

पोखरा सोमबार बेलुका पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीको छातीमा अकस्मात् समस्या देखिएपछि उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको छ । जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । अस्पताल भर्ना भएका


खरखरे पहिरोका कारण मर्स्याङ्दी र मनाङबासी लाई सास्ती

पोखरा बेँसीसहर नगरापालिका-६, बेलाउती बसौनानजिकै रहेको खरखरे पहिरोका कारण सिङ्गो मर्स्याङ्दी गाउँपालिका र मनाङबासीले वर्षौँदेखि सास्ती भोग्दै आएका छन् । हिउँद महिनाका जेनतेन चले पनि बर्खा लाग्ने बित्तिकै यो पहिरोले यातायात ठप्प हुन्छ । २०४७ सालमा


कास्कीकोटमा भदौ ४ गते दही जात्रा गरिने

पोखरा पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ । कोरोना कहरका कारण यसअघिका वर्षमा रोकिएको दही जात्रा यस


म्याग्दीको बेनीमा छायो ‘बर्खेनाच’ को रौनक

पोखरा म्याग्दीको सदरमुकाम बेनीमा साढे दुई सय वर्ष पुरानो एक महिना लामो ‘बर्खेनाच’को रौनक छाएको छ । नेवार समुदायको परम्परागत सांस्कृतिक पहिचानका रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म


लमजुङ अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १४% किशोरी २० वर्षमुनिका

पोखरा जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १४ प्रतिशत किशोरी २० वर्षमुनिका रहेको पाइएको छ । जिल्ला अस्पतालमा ०७८/७९ मा एक हजार एक सय ६६ जना महिला आमा बनेका छन्


पोखरामा लागु औषधसहित एक युवक पक्राउ

पोखरा शनिबार साँझको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja