गण्डकी प्रदेश

बाह्य पर्यटक लागी मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल

पोखरा बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल


तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु

पोखरा मुग्लिन–पोखरा सडक विस्तारका क्रममा तनहुँको पश्चिम खण्डमा मुआब्जा वितरण सुरु गरिएको छ । सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्डको म्याग्दे गाउँपालिकाको जामुनेदेखि शुक्लागण्डकी नगरपालिकाका कोत्रेसम्मका संरचना हटाउनका लागि मुआब्जा वितरण सुरु गरिएको हो ।  उक्त खण्डका एक


ट्होटे पर्वको अवसरमा पोखरा महानगर भित्रका विद्यालयहरूमा स्थानीय बिदा

पोखरा गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होटेको अवसरमा पोखरा महानगरपालिकाले महानगर भित्र सञ्चालित विद्यालयहरूमा साउन ३१ गते मङ्गलवार स्थानीय बिदा दिएको हो । वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय


तनहुँमा जुवातास खेलिरहेका ११ जना पक्राउ 

पोखरा तनहुँ म्याग्दे गाउँपालिका–२ बडरे बस्ने ५२ वर्षीय सोम प्रसाद श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त


गण्डकीमा सूचनाको हक सम्बन्धी विधेयक पारित

पोखरा गण्डकी प्रदेश सभाले सूचनाको हक प्रचलन गराउनेसम्बन्धी विधेयक पारित गरेको छ। अब गण्डकीका विद्यालय र अस्पतालले दैनिक सूचना प्रकाशन गर्नुपर्ने भएको छ। विद्यालय र अस्पतालले दिने सेवा सुविधादेखि शिक्षक, डाक्टरलगायत


निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिए

पोखरा आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार १४२ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार स्थानीय तहको निर्वाचनपछि मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने


तनहुँमा अरिंगालले टोकेर एक जनाको मृत्यु 

पोखरा तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिंगालले टोकेर छाङपाटनका ३१ वर्षीय टोपबहादुर कुमालको मृत्यु भएको छ । सेती नदी किनाराको सिसौ रुखमा रहेको अरिंगालको गोला पोल्ने क्रममा बिहीबार राति अरिंगालले टोकेर


बागलुङ नगरपालिमा पहिलोपटक पाँच प्रकारका सेवा 

पोखरा बागलुङ नगरपालिका पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र माटो परीक्षण सेवा लिएर बागलुङ नगरपालिका गाउँमा पुगेको हो । 


स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

पोखरा स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षीय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरबाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिबार बिहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका


गोरखामा कुटपिटबाट  ३५ वर्षीय युवकको मुत्यु

पोखरा पालुङटार नगरपालिका–५ धरमपानीका ३५ वर्षीय बुुद्धिबहादुर विकको कुटपिटबाट मृत्यु भएको छ । विक बेहोस अवस्थामा भेटेपछि प्रहरीले उपचारका लागि आँपपिपल अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja