गण्डकी प्रदेश

लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरे

पोखरा लमजुङमा १० हजार १ सय २४ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका छन् । जिल्ला प्रशासन कार्यालय लमजुङबाट आर्थिक वर्ष ०७८-०७९ को असारमसान्त सम्ममा यतिका जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेका


पोखरामा एक युवक मृत अवस्थामा फेला 

पोखरा पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । महानगरपालिका वडा नं. १४ को सगरमाथा टोलमा बस्दै आएका युवक झुण्डिएको अवस्थामा मृत फेला परेको हो ।  स्याङ्जा विरुवा गाउँपालिका


तनहुँको अनशन चौतारीमा एक पुरुष मृतावस्थामा फेला

पोखरा तनहुँ जिल्लाको व्यास नगरपालिका-३ परासर टोलस्थित अनशन चौतारीमा एक पुरुष मृतावस्थामा फेला परेका छन् ।  अन्दाजी ६०/६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ


लमजुङका तीन जनामा डेंगुको संक्रमण पुष्टि

पोखरा लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि भएको हो


साउन १३ र १४ गते पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुने

पोखरा साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुने भएको छ । महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका


लमजुङको उदिपुरमा पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ

पोखरा लमजुङ बेँसीशहर नगरपालिका–१ उदिपुर क्षेत्रमा शंकास्पद गतिविधिमा  हिँडिरहेका बेलामा भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई प्रहरीले पक्राउ गरी बिहीबार साँझ ती युवालाई सार्वजनिक गरिएकोजिल्ला प्रहरी कार्यालयले जनाएको छ


पूर्वी नवलपरासीको कावासोतीमा बस पल्टिँदा ११ यात्रु घाइते

पोखरा पूर्वी नवलपरासीको कावासोती जंगलमा बस पल्टिँदा ११ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको लोकल बसले नियन्त्रण गुमाउँदा बिहीबार दिउँसो दुर्घटना भएको हो । घाइतेहरु सबैको डण्डास्थित


पोखरामा एक युवती बलात्कृत, एक जना पक्राउ

पोखरा पोखरामा इटहरिकी ३२ वर्षकी एक युवती बलात्कृत भएकी छन् । युवती गत असार २२ गते राति पोखरामा बलात्कृत भएकी हुन् । कास्की प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं टोखा घर


गण्डकी प्रदेश: एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

पोखरा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । यसैको कारण देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार


पोखराको एनएमबी बैंकको एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर १५ लाख रुपैयाँ चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर बुधरबार राति रकम चोरी भएको प्रहरीले जनाएको छ ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja