गण्डकी प्रदेश

जामुने–कोत्रे खण्डका १ सय ३८ वटा भौतिक संरचना भत्काइने

पोखरा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक आयोजनाको पश्चिम खण्डअन्तर्गत जामुने–कोत्रे खण्डका १ सय ३८ वटा भौतिक संरचना भत्किने भएका छन् । सडक विस्तारका लागि घर, टहरा, पार्टीपौवा, पर्खाललगायतका भौतिक संरचना भत्काइन लागिएको


पोखराका मेयर आचार्यको सम्पत्ति विवरण सार्वजनिक

पोखरा पोखरा महानगरपालिका मेयर धनराज आचार्यले बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण अनुसार उनले पुर्ख्यौलीबाहेक ५० करोड रुपैयाँ निजी आर्जन गरेका छन् । उनले पोखरा र


पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला 

पोखरा पर्वतमा दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ । उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका


बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च

पोखरा बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश कार्यालयबाट प्राप्त तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च


पोखरामा व्यक्ति र संस्थाका शौचालय सार्वजनिक रुपमा उपलब्ध गराउन आव्हान 

पोखरा पोखराका फुटपाथ तथा सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई लक्षित गरी पोखरा महानगरले शौचालय उपलब्ध गराउन सरोकारवालाहरूलाई आव्हान गरेको छ । सरोकारवालाहरुमा व्यक्ति, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुरेण्ट,


पृथ्वीराजमार्गअन्तर्गत याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध

पोखरा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा-आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । मङ्गलबार राति परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका वडा नं. ५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो


पोखराको न्यूरोडमा स्कूटर दुर्घटना

पोखरा पोखराको न्यूरोडमा बुधबार बिहान ८ बजे सभागृहचोकबाट चिप्लेढुंगा आउँदै गरेको ग१६प ७३२४ नम्बरको स्कूटरलाई ग१७प ६६२८ नम्बरको स्कूटरले पछाडिबाट ठक्कर दिंदा दुर्घटना भएको छ ।  दुर्घटनामा निर्मलपोखरीकी सम्झना पौडेल


गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना पुष्टी

पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । सचिवालय श्रोतका अनुसार उनलाई मंगलबार पीसीआर परीक्षण गरेकोमा कोरोना पुष्टी भएको हो । पोखरेल आइतबार देखि नै


पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु

पोखरा पोखराको फुस्रे खोलाले फेरि अर्को ज्यान लिएको छ । नवलपरासीको बर्दघाट घर भई दुई साता अघि मात्रै पोखरा आएका विवेक गुरुङ (बिमल) को पौडी खेल्ने क्रममा ज्यान गएको हो


कान्तिपुर डेण्टल हस्पिटलमा महिलालाई साउन भरका लागि छुट कार्यक्रम

पोखरा कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि ३ कान्तिपुर डेण्टल हस्पिटलमा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja