पोखरा कास्की जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान भित्र्याउन लागेका छन् । कास्कीको पोखरा
पोखरा गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षभन्दा कम बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ प्रतिशत खर्च गरेको गण्डकीले आर्थिक वर्ष २०७८/०८९ मा ७० प्रतिशत खर्च गरेको हो ।
पोखरा गएरातिदेखि बाढीपहिराले अवरुद्ध बनाएको डुम्रे बेँशीसहर सडकखण्ड सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेँशीसहर नगरपालिका– १ उदिपुरको देउरालीडाँडा पहिराले अवरुद्ध बनेको सडकको पहिरो हटाएसँगै आज बिहान साढे १० बजेदेखि
पोखरा पोखरा महानगरपालिका -८ न्यूरोड स्थित एक होटलमा नक्कली सुनको वालालाई सक्कली हो भन्दै ठगी गर्न खोज्ने दुई जनालाई सुन जस्तो देखिने २ वटा नक्कली वालासहित पक्राउ गरिएको कास्कीका निमित्त
पोखरा पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले अनिवार्यरुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन
पोखरा कास्कीको याङ्जाकोट मादी गाउँपालिका वडा नं -३ स्थित याङ्जाकोट निवासी ६६ वर्षीया काजिल गुरुङको दुई वटा भैंसी र एउटा राँगो करेन्ट लागेर मरेको हो। ईलाका प्रहरी कार्यालय शिशुवाका अनुसार
पोखरा गोरखाको अजिरकोट गाउँपालिका–३ मा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी अजिरकोट गाउँपालिका–२ वलाङ निवासी २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी
पोखरा मनकामना केवलकारको भाडादर बढेको छ । अहिले देशव्यापीरुपमा महङ्गी बढेसँगै केबुलकारको भाडा दर पनि परिवर्तन गरिएको केवुलकार प्रशासनले जनाएको छ । परिवर्तित भाडादर साउन १ गतेदेखि लागु गरिएको हो
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -८ न्यूरोड डेरा गरी बस्ने पोखरा -२६ लेखनाथ घर भएका ३२ वर्षीय
पोखरा पोखराको अन्नपूर्ण केवलकार असार ३१ देखि साउन ६ गतेसम्म बन्द हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि एक साता केवलकार बन्द गर्न लागिएको जनाएको