गण्डकी प्रदेश

बागलुङ जिल्लाका स्थानीय तहमा बेरुजु रु २१ करोड

पोखरा जिल्लाका स्थानीय तहमा झण्डै रु २१ करोड बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै बागलुङका १० स्थानीय तहमा


मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा

पोखरा मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।


गण्डकी प्रदेशको बजेट बहुमतले पारित

पोखरा गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बैठकमा बजेट पारित


डबल सर्किट प्रसारण लाइन निर्माण सुस्त गतिमा

पोखरा मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर-मार्कीचोक-भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ । निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण


गण्डकी सरकारले आउँदो वर्ष दुई सय किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा

पोखरा गण्डकी प्रदेश सरकारले आउँदो वर्ष दुई सय किलोमिटरभन्दा बढी पक्की सडक बनाउने भएको छ । आगामी वर्ष २०७९-८० मा दुई सय ६ किलोमिटर सडक कालोपत्रे गर्ने सरकारले बजेट बक्तब्य मार्फत घोषणा


गोरखाको स्याम्चेतमा पहिरोले ४० घर उच्च जोखिममा

पोखरा आरुघाट गाउँपालिका-१ स्याम्चेतमा बुधबार साँझ गएको पहिरोले त्यहाँका ४० घर उच्च जोखिममा परेका छन् ।  एक घर र दुई धन्सारमा पहिरोले क्षति पुर्‍याएको छ । बस्तीले जोखिममा परेका घरका लत्ताकपडा र


गण्डकी प्रदेशको बेरुजु रकम १ अर्ब ७८ करोड

पोखरा गण्डकी प्रदेश सरकारको बेरुजु रकम गत वर्षभन्दा बढेको छ । चालु आर्थिक वर्षमा प्रदेशको बेरुजु १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । अघिल्ला वर्षको


पोखरामा आगामी भदौबाट हट एयर बलुन पुनः सञ्चालनमा आउने 

पोखरा पोखरामा आगामी भदौबाट हट एयर बलुन पुनः सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण बन्द रहेको उक्त एड्भेन्चर ‘बलुन नेपाल प्रा।लि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । यस अघि


पोखराको फिर्केखोलामा स्कूटर खस्दा २ जना घाइते

पोखरा पोखराको फिर्केखोलामा गएराति स्कूटर खस्दा घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १८ अँधेरीकुनाका विशाल सुवेदी र पोखरा-५ जिरोकिमी बस्ने वर्ष २७ की ऋतु श्रेष्ठ घाइते भएका छन् । स्कूटर चालक


गोरखामा एक जना युवक मृत फेला

पोखरा गोरखामा एक जना युवक मृत फेला परेका छन् । सदरमुकामको खोलखोलेदेखि नगरपालिका जाने सडकखण्डमा  युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सडक छेउको नालामा बिहीबार बिहान २४


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja