पोखरा नेपाली साहित्यका भआज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो
पोखरा लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील दलित
पोखरा गोर्खाको गोर्खा नगरपालिका–५ पश्चिमकालीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । गोर्खा नगरपालिका–५ पश्लाङका अन्दाजी २७ बर्षीय प्रदिप
पोखरा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर पुनःनिर्माणको काम शिलान्यास भएको छ वर्ष बित्दा पनि शुरु हुन सकेको छैन । तनहुँको भानु नगरपालिका वडा नं. ४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माणका लागि
पोखरा मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ । जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६
पोखरा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको
पोखरा कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ७ पानी पोखरीको जंगलमा एउटै रूखमा झुन्डिएको अवस्थामा उनीहरुको शव फेला परेको कास्की प्रहरीले प्रहरीले जनाएको छ । काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १
पोखरा भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी र कपडा प्रहरीले अरुणखोलाबाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको लु २
पोखरा बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो । धौलागिरी अस्पतालमा उपचार गर्न आएको एक महिला र एक पुरुषमा
पोखरा पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ।लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को त्रिभुवन