गण्डकी प्रदेश

बेगखोलामा पक्की पुल नहुँदा मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य

पोखरा मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै बेनी-जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य छन् । म्याग्दीको


दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढ्दै

पोखरा दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले


पहिरो जाँदा लमजुङ र बाजुरामा सडक अवरुद्ध

पोखरा बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको


आमाको कुटाइबाट छोरा गम्भीर घाइते, आमा पक्राउ

पोखरा आफ्नै नाबालक छोरालाई कुटेर घाइते बनाउने आमालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० जुवालथरकी ३२ वर्षीया टिकादेवी नेपाली रहेकी छन् । प्रहरीका


कास्कीको क्यादुखोला थुनिएपछि सतर्कता अपनाउन आग्रह

पोखरा कास्कीको मादी गाउँपालिका वडा नं. १ स्थित पहिराका कारण नदी क्यादुखोला थुनिएपछि तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।  मादीस्थित हुगुगोठ छेउको क्यादुखोला थुनिएको खबर प्राप्त भएको र


म्याग्दीमा पानीको अभाव भएपछि रोपाइँमा समस्या

पोखरा म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४५ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका


नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले किसान लाभान्वित

पोखरा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासीको नवलपुरपूर्वमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका किसान लाभान्वित भएका छन् । नवलपुरका तीन स्थानीय तहका १६ वटा वडालाई समेटी उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।


पोखराका मेयर आचार्यको अनुरोध : ‘मलाई धरान र काठमाडौंका मेयरसँग तुलना नगरिदिनु ’

पोखरा सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट


पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट पारित

पोखरा पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते


बेनी-सिमखण्ड कालोपत्र भएपछि यात्रावधि छोटियो

पोखरा दरवाङ सडकको बेनी-सिमखण्ड कालोपत्र भएपछि यात्रावधि छोटिएको छ । १२ किलोमिटर ५०० मिटर दूरीको सडक कालोपत्र भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको हो । मङ्गला गाउँपालिका-२ सिमलचौरका


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja