पोखरा स्याङ्जाका ११ सामुदायिक विद्यालयका १२ सय ५९ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसनको आर्थिक सहयोग र ग्लोबल को-अपरेशन फर डेभलपमेन्टको समन्वय तथा नेपाली
पोखरा पोखरा १३ को आर्वा फाँटमा चैते–५ जातको धानको परीक्षण सफल भएको छ । परीक्षणका लागि पोखरा महानगरपालिकाले किसानलाई बीउ दिएर लगाइएको खेतीमा राम्रो उत्पादन भएको बताइएको छ ।चैते(५ लगाएका
पोखरा सदरमुकाम बागलुङ बजारदेखि ५० किलोमिटर पश्चिममा पर्ने हरिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीका चिकित्सक छैनन् । छात्रवृत्ति कोटामा आएका मेडिकल अधिकृतले पनि छाडेपछि सर्वसाधारणले सामान्य उपचारका लागि पनि सदरमुकाम नै धाउनुपर्ने
पोखरा दमौली व्यास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्रका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । नगरपालिकाभित्रका १६
पोखरा गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ ।
पोखरा बागलुङ निसीखोला गाउँपालिका–३ बस्ने ७६ वर्षीया नरमती घर्तीको चट्याङ लागेर बुधबार बेलुकी मृत्यु भएको छ । सोही गाउँपालिका–५ निसीडाँडास्थित बहिनीको घरमा बस्न गएकोमा चट्याङ लागेर अशक्त भएकी उनको प्राथमिक
पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा समसामयिक राजनीति, युनियनको महाधिवेशनलगायत विषयमा आयोजित
पोखरा गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता
पोखरा दोर्दी गाउँपालिका–७ फलेनीमा पहिरो जाँदा वडा कार्यालय, विद्यालय साथै बस्ती नै जोखिममा परेको छ । वडाध्यक्ष रिसमाया गुरुङका अनुसार पहिरोले वडा कार्यालय, महेन्द्र ज्योति प्रावि र उपल्लो माझखर्कको बस्ती जोखिममा
पोखरा असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन: सञ्चालनमा आएको छ । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो । मादी गाउँपालिका-७, ६