पोखरा जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ जनाको भए पनि अहिले एक सय दुई जना कैदी बन्दी राखिएको छ ।
पोखरा बेँसीशहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ । उक्त सडक अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो
पोखरा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’ यहि शुक्रबार र शनिबार पोखराको सभागृह हलमा हुने तयारी अन्तिम चरणमा पुगेको आयोजकले मंगलवार पत्रकार सम्मेलनमार्फत
पोखरा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।
पोखरा पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्। पहिरोले स्थानीय सम्मरबहादुर कार्की, मञ्जु कार्की, उजेली कार्की, प्रेमबहादुर जिसी र लोकबहादुर जिसीको घरमा पूर्णरुपमा क्षति पुर्याएको छ
पोखरा पोखरामा सोमबार साँझ सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा नेपाल पत्रकार महासंघ तनहुँका सचिव प्रताप राना, उनकी धर्मपत्नी रमा र छोरी रहेका छन् ।
पोखरा बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको विद्युत् ट्रान्सफर्मर पड्किँदा चार दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका १६६ परिवार चार दिनदेखि अन्धकारमा छन् ।विद्युत् आपूर्ति बन्द
पोखरा लमजुङमा बाढीपहिरोले २१ घर उच्च जोखिममा परेका छन् । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको हो । वडाध्यक्ष मनलाल गुरुङले भने, “१५ गते ठूलो वर्षापछि पहिरो गएको
पोखरा गोरखामा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । जसमा पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि
पोखरा केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएनन् । आफैँले खानका लागि दुई/चार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती