पोखरा तनहुँ जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका छन् । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ ।
पोखरा स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ। गल्याङ नगरपालिका वडा नम्बर १० डुबिनडाँडामा आज बिहान साढे ६ बजे ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्किँदा उनकी छोरी १२ वर्षीया
पोखरा लमजुङमा ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४० प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे । मनसुन छिट्टै भित्रिएकाे र प्रशस्त पानीको सुविधा
पोखरा गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सवारी जाँचपासमात्रै वर्षको दुई पटक व्यवस्था गर्न लागिएको जनाएको । मन्त्रालयले वर्षमा दुई पटक सवारी नविकरण नहुने स्पष्ट पारेको छ । यस विषयमा भइरहेको गलत
पोखरा नवलपुरमा खोलाले बगाउँदा हुप्सेकोट गाउँपालिका–२ बस्ने ६८ वर्षीय केशबहादुर समाल बेपत्ता भएका छन् । हिजो (बुधबार) बिहान खेतमा धान रोप्न बीउ बोकी गिरुबारी खोला तर्ने क्रममा उनलाई उक्त खोलाले
पोखरा निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले ठाउँठाउँको सडक पहिरोले पुरेको
पोखरा पहिरोले बेंसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको छ। मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँ ठाउँमा पहिरोले क्षति पुर्याएको छ। बेंसीशहर नगरपालिका–६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ। पहिरोका कारण
पोखरा बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गए राति चट्याङ लागेर काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको मृत्यु भएको हो। पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको
पोखरा आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी
पोखरा गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषिमा आधुनिकीकरण हुन आवश्यक रहेको बताएका छन् । बन्दीपुर गाउँपालिका वडा नं. १ स्थित हरियाली कृषक समूहलाई आज ट्र्याक्टर हस्तान्तरणपश्चात् उनले बाँझो जमिन नराखी