पोखरा अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. ४ मा एक टोलको सडक भासिएको छ । पोखरा-५ र पोखरा-२ को संगम फिर्केपुलबाट पोखरा-४ को गणेशटोल छिर्नेे सडकको बूढानीलकण्ठ मन्दिर नजिकै
पाेखरा अविरल वर्षासँगै पाेखराका ठाउँठाउँमा पहिराे र बाढीले बस्ती डुवानमा परेकाे छ । शनिवार बिहानै पाेखरा २५ सुईखेतमा डेढसय घर डुवेकाे छ । पहिराे खसेर खाेला थुनिएपछि निकास राेकिएकाे छ
पोखरा कास्कीकाे माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञानज्योति बोर्डिङ स्कूलका सञ्चालकलाई यौन दुराचारको आरोप लागेको छ । स्कुलका छात्रहरुलाई सञ्चालक रामचन्द्र शाहीले बाल यौन दुराचार तथा अप्राकृतिक मैथुन गरेको आरोप लागेको हो
पोखरा तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९-८० का लागि करिब रु आठ अर्ब बराबरको अनुमानित बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्षका
पोखरा शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका
पोखरा मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । शनिबार राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान
पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणी प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ल रहेका छन्
पोखरा पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको
पोखरा पोखराको एक मोवाइल पसलमा बुधबार राति आगलागी भएको छ । सो आगलागीबाट करिब तीन लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका वडा नं. ३२ झ्याउरीचोकस्थित बी
पोखरा म्याग्दीको विकट गाउँ गुर्जामा लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान गरीएको छ । ग्रामीण भेगका स्थानीयवासीको स्वास्थ्य सेवामा सहज होस भन्ने हेतुका साथ द नानोम प्लस नामक कोरीयन संस्थाले गुर्जामा