गण्डकी प्रदेश

पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने निर्णय

पोखरा पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।   बिहीबार पदभार ग्रहण गर्दै मेयर आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा


लागु औषध मुद्दाका फरार प्रतिवादी लमजुङका २६ वर्षीय पुरुष पक्राउ

पोखरा लागु औषध मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ सुन्दर बजार नगरपालिका-६ बस्ने २६ वर्षीय सुजन तामाङ र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय


लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित

पोखरा लमजुङका आठ स्थानीय तहको प्रमुख पदमा सबै पुरुष निर्वाचित भएका छन् । चार नगरपालिका र चार गाउँपालिकाको प्रमुख पदमा पुरुष निर्वाचित हुँदा महिला नेतृत्व शून्य भएको हो । वि.सं


जिल्ला मनाङ जिल्लामा पहिलो पटक आँखा शिविर सञ्चालन

पोखरा हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा


पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपा द्वारा विरोध प्रदर्शन

पोखरा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध गरेको छ । कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीमा


लुस्य्राङ खोलामा झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध 

पोखरा गोरखा खोर्लाबेसी तातोपानीबीचको लुस्य्राङ खोलामा झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध बनेको छ । बेनिघाट, आरुघाट, लार्के सडक खण्डअन्तर्गत लुर्स्याङ खोलामा मंगलबार राति झरेको सुक्खा पहिरो करिब १० मिटर सडक ढोकेको


 मुस्ताङमा बुधबार दुई पर्यटकको शव फेला

पोखरा मुस्ताङ घुम्न आएका दुई पर्यटकको शव बुधबार फेला परेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मार्फास्थित कालीगण्डकी नदी दोभानमा एक जना र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अर्का


म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा दुर्घटना, एक महिलाको मृत्यु

पोखरा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा मंगलबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ की ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय


पोखरा महानगरको मेयरमा धनराज आचार्य निर्वाचित

पोखरा पोखराको १५औँ मेयरको रूपमा १ लाख ४३ हजार २ सय २८ मत गणना गर्दा ५८ हजार ८९३ मत ल्याउँदै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित हुनुभएको छ । उहाँका


माछापुच्छ्रे वडा नं. ८ मा ज्येष्ठ नागरिकलाई भत्ता वडाबाटै वितरण हुने

पोखरा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा वडा नं. ८ मा सामाजिक सुरक्षा भत्ता अब वडाबाटै वितरण हुने भएको छ ।  वडाध्यक्ष राम गुरुङले पदभार ग्रहण गर्दै ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja