पोखरा हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रूख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ । बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण
पोखरा यस वर्ष तनहुँका एक सय ५७ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीका कारण तीन हजार छ सय हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालयले जनाएको छ । वनमा आगो
पोखरा राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय २७ रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्तर्रगतका जिल्लाको जनसङ्ख्या २४ लाख
पोखरा महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा डाइभर्सनमा फसेको गाडी निकालेपछि बुधबार बिहानबाट अवरुद्ध भएको चोरमारा अरुखोला खण्ड खुलेको छ । सिमसिम झरीले डाइभर्सन सडकमा गाडी फसेका कारण बुधबार बिहान साढे ५
पोखरा देश विकासका लागि नेकपा एमाले नै आजको आवश्यकता रहेको नेकपा एमाले स्थायी कमिटी सदस्य, संगठन विभाग प्रमुख एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले बताएका छन् । नेकपा एमाले
पोखरा साँघुरो बाटोमा धुलोमैलो र हिलोका कारण आवागमनमा सास्ती भोग्दै आएका यहाँका स्थानीय पक्की बाटो बन्ने भएपछि खुसी भएका छन् । स्याङ्जाको गल्याङ बजारदेखि गल्याङ नगरपालिका-११, ८, ९, र १० जाने प्रमुख
पोखरा मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । अर्का किशोर सख्त घाइते भएका छन् । पोखरा–६ खहरेचोकस्थित हल्लनचोकबाट गैराको चौतारातर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित
पोखरा गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको
पोखरा पोखरा महानगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनायता तलबभत्ता पाएका छैनन् । माघको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी महानगरमा तारन्तार धाइरहेका छन् । महानगरका ४८ स्वास्थ्य संस्थामा कार्यरत १
पोखरा सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहानको आगलागीबाट प्रशासन, स्टोर र आवास कोठा जलेर पूर्णरुपमा क्षति भएको छ । स्टोरको औषधि, अक्सिजन कन्सलटेटर