गण्डकी प्रदेश

बागलुङका ८५ वडामा कांग्रेस ३७, माओवादी १७ र एमाले १६ मा विजयी

पोखरा स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका, काठेखोला, बडीगाड, तमानखोला  र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो


पोखरा महानगर अपडेट : ५५ हजार २६७ मत गन्दा कसले कति मत प्राप्त गरे ?

पोखरा स्थानीय तह सदस्य निर्वाचन- २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार ५५ हजार २६७ मत गन्दा गठबन्धनबाट मेयर पदका


पोखरा आउँदै गरेको जीप दुर्घटना हुँदा १३ जना घाइते

पोखरा बागलुङबाट पोखरा आउँदै गरेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । हिजो दिउसो पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवास्थित परादी नजिकै दुर्घटना भएको हो । ग१ज


विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु

पोखरा विवादपछि रोकिएको पोखरा महानगरपालिका-७ को मतगणना पुनः सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, दलका उम्मेद्वार र नेताबीचको बैठकपछि साढे पाँच बजेदेखि मतगणना पुनः सुरु भएको हो ।


लमजुङमा कांग्रेस र एमाले ४/४ वटा स्थानीय तहमा विजयी

पोखरा लमजुङमा नेपाली कांग्रेस र एमालेले समान शक्ति प्रदर्शन गरिएका छन् । दुबै पार्टीले चार चार वटा स्थानीय तहमा जित हासिल गरेका हुन् । सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा एमालेका गुमानसिंह


पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता

पोखरा स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख


पोखरा महानगरपालिका: ३९ हजार मतगणना, धनराजको अग्रता फराकिलो

पोखरा पोखरा महानगरपालिकामा हालसम्म ३९ हजार ३१३ मतगणना भएकोमा धनराज  आचार्यले अग्रता लिएका छन् ।  एमालेका कृष्ण थापा भन्दा आचार्य दुई हजार २५ मतले अगाडि छन् । पोखरामा हालसम्म १०


पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद 

पोखरा पोखराको वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको छ । कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको र बताइएको त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी


पोखरामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु

पोखरा पोखरामा मंगलबार साँझ सवारी दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ९ का २० वर्षीय नवीन थापाको मृत्यु भएको छ । सो दुर्घटनामा घाइते भएका २१ वर्षीय दीपेन्द्र रावतको


गोरखा पालुङटारको मतगणना स्थगित

पोखरा पालुङटार नगरपालिकाको मतगणना स्थगित भएको छ । व्यालेट बक्समा लगाइएको शिलको बिषयमा विवाद हुदाँ मतगणना स्थगित भएको हो । मुचुल्कामा पाँच वटा तर, ब्यालेट बक्समा चार वटा मात्र शिल


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja