गण्डकी प्रदेश

आफैँले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

पोखरा सुन्दरबजार नगरपालिका-४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ ।  राँगोले हानेर  गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका


पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

पोखरा पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दूरीमा पहिरो


बृहत् चुनाबी सभालाइ सम्बोधन गर्न एमाले अध्यक्ष ओली पोखरामा आउदै

पोखरा ने.क.पा.(एमाले)ले बैशाख ३० गतेको स्थानीय तहको निर्बाचनलाई केन्द्रीत गरि बैशाख २६ गते भोलि पोखरामा बृहत् चुनाबी सभा गर्न लागेको छ । उक्त सभालाइ एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन


चुनावको मौन अवधिभर कास्कीमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाईने

पोखरा जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर मदिराजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि


स्याङ्जामा चक्कु र खुकुरी बोकेर हिड्ने दुई युवक पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चक्कु बोकेर हिंड्ने र खुकुरी बोकेर हिड्ने दुई युवकलाई पक्राउ गरेको छ । वैशाख २३ गते स्कूटरको डिक्कीमा चक्कु बोकेर हिंड्ने चापाकोट नगरपालिका वडा नं.


प्रधानमन्त्री देउवाले- गठबन्धनबाट नेपाली काँग्रेसलाई झन धेरै फाईदा छ

पोखरा गठबन्धन दलले पोखरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले सभालाई सम्बोधन गर्दै गठबन्धनले सबैभन्दा बढि फाईदा नेपाली काँग्रेसलाई पुग्ने बताए


१४ सय परिवारलाई पोखरा महानगरले १० हजारका दरले रकम वितरण गर्दै

पोखरा सरकारदेखि सार्वजनिक निकायमा कार्यरत सबै संघ संस्था र कर्मचारीलाई आचारसंहिता लागू भइसकेको छ । तर,आचारसंहिता विपरित पोखरा महानगरले भने विपन्न परिवार लक्षित सहयोग वितरणको तयारी थालेको छ । ९


तनहुँको माइली डाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु

पोखरा तनहुँको व्यास नगरपालिका-१ माइली डाँडामा रेलिङले च्यापिएर सोही ठाउँ निवासी ५६ वर्षीया वसुन्धरा विकको मृत्यु भएको छ । ग१ख ५८७५ नम्बरको टिपरले निर्माण सामग्री खन्याउने क्रममा घरको रेलिङमा ठक्कर


महिलाको हत्यामा संग्लग्न रहेको आरोपमा बाबु छोरा पक्राउ

पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाको हत्यामा संग्लग्न रहेको आरोपमा बाबु छोरालाई पक्राउ गरेको छ।दुई साता अघि फेवाताल किनारमा वेवारिसे अवस्थामा मृत फेला परेकी महिलाको हत्याको आशंकामा प्रहरीले दुई जनालाई


बागलुङमा किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने

पोखरा बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja